मृत्यु संस्कार ५ दिनमा सिध्याउने विधि अपनाउन नसकिने

काठमाडौं । आचरणमा नबसेका कारण समाजमा पण्डितको महत्व घट्दै जान थालेपछि आचारसंहिता बनाएर कार्यान्वयन गराउन देशभरका पण्डित जुटेका छन् । राष्ट्रिय धर्म सभा नेपालले आयोजना गरेको चौथो पण्डित सम्मेलनमा आचारसंहितालगायत समसामयिक विषयमा छलफल गरी निष्कर्ष निकाल्न ५६ जिल्लाका ३०० भन्दा बढी भेला भएका छन् । सम्मेलनको उद्घाटन गर्दै पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टले पण्डितले … Continue reading मृत्यु संस्कार ५ दिनमा सिध्याउने विधि अपनाउन नसकिने